Showing posts with label कलपना कार्की. Show all posts
Showing posts with label कलपना कार्की. Show all posts

Tuesday, July 14, 2015

नेपाली भाषा वाङमयका अादिकवि भानुभक्त अाचार्याको जन्मस्थान

नेपाली भाषा वाङमयका अादिकवि भानुभक्त अाचार्याको जन्मस्थान।

चुदि रम्घा जाने पुरानो रहर यस पटक पुरा भयो।
नेपाल, काठमांडौबाट पश्चिम, तनहुँ, भनसार, शेपा बगैचा, हुदै चुदी पुग्यौ।





हामी शेपाबगैचा पुग्दा, जेठ २३ को  मध्यान्नको टनटलापुर घाम थियो। यो पुल तरेर अधि लाग्यौ। 



पुल पारि  ठुलो फाँट रहेछ, खेतियोग्य समथल रहेछ। यो बिचको पोलको सिधामाथि डाँडाको टुप्पोमा रहेछ कविको जन्मस्थल।









ढुंगे सिढी पहाडमाथिसम्मै रहेछ।


भानुको जन्मघर  भग्नावशेस मात्रै रहेछ।  भग्नावशेसलाइ पर्खालले छेकेको रहेछ। भानुको जन्मस्थान यहि हो भनेर एउटा स्तम्भ गाडन मन लागयो। अशोक स्तम्भ जस्तै।











 भानुको जन्मस्थान यहि हो। 






खण्डहर



भानुको जन्मस्थल नजिकैको एउटा स्कुल, हालैको भुइचालोले बिगारेछ।
 स्कुलेलाई टहरा रहेछ।



भानुको शालिक धुलै धुलो रहेछ। पातीले पुछिदिए।




यो भानुका बाजेको न्यालय हुनुपर्छ।



 भानुजन्मस्थल विकाससमितिको भवन अघिको भानुको पुर्णकदको शालिक।