Showing posts with label Water Chest nut. Show all posts
Showing posts with label Water Chest nut. Show all posts

Friday, November 30, 2018

सिङगडा

यस पटकको तराई बसाईमा सिङगडा ज्युनार गर्ने मौका मिल्यो । यो औसर मिलाईदिनु भयो प्रिय दाई तथा मित्र राम गोविन्द आर्या ज्यू ले । धन्यबाद आर्या दाई ।


त्यो १ महिना अघिको कुरा।
आज एक महिना पछि फेरी सिङ्गडा आहार गर्यौं । पहिला पटक चाख्दा सिङगडाको स्वाद कटुस जस्तै लाग्यो । गुगलमा हेर्दा  सिङगडा अङग्रेजी नाम Water Chest Nut रहेछ ।