Friday, March 24, 2017

विष्णुमति नदि सरसफाइ -एक झलक

नदिमा फोहोर फाल्नु हुन्न भन्ने कस्लाई चेतना छैन र ?  अटेरहरूलाई जनचेतनाको सट्टा सजाय र जरिमाना लगाउनु बढि प्रभावकारि होला कि।





























वाव

सफा देखियो त।

सफा गर्दा सफा हुने रहेछ।







अब फोहोर नफाल्नु हो भने कति राम्रो हुने थियो । 

Nepal's Nuwakot: the bad, the sad and the best