Friday, November 30, 2018

सिङगडा

यस पटकको तराई बसाईमा सिङगडा ज्युनार गर्ने मौका मिल्यो । यो औसर मिलाईदिनु भयो प्रिय दाई तथा मित्र राम गोविन्द आर्या ज्यू ले । धन्यबाद आर्या दाई ।


त्यो १ महिना अघिको कुरा।
आज एक महिना पछि फेरी सिङ्गडा आहार गर्यौं । पहिला पटक चाख्दा सिङगडाको स्वाद कटुस जस्तै लाग्यो । गुगलमा हेर्दा  सिङगडा अङग्रेजी नाम Water Chest Nut रहेछ ।













No comments:

Post a Comment